नाला बजार र शेरामा सहकारी शिक्षा तथा बिस्तारित मंञ्च संचालन
2024-11-29
नाला बजार र शेरामिति ः २०८१÷०८÷१४ गते शुक्रबार यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.को समुह बचत उप समितिका संयोजक श्री सुरेन्द्र प्रजापतीको संयोजकत्वमा नाला बजार र शेरामा समुहमा सहकारी शिक्षा तथा बिस्तारित मंञ्च संचालन गरियको थियो । नाला क्षेत्रका ३६ जना सदस्य तथा सम्भाव्य सदस्यको सहभागीतामा संस्थाले गर्दै आएका कार्य, सदस्यले पाउने सेवा सुबिधा, बचत तथा ऋण आदिका बारेमा अभिमुखिकरण गरि समुह निमार्ण गरिएको थियो ।
English
Nepali
